Kitab Charcha

BENEDICT ANDERSON: IMAGINED COMMUNITIES

Season 1 Episode 13

Use Left/Right to seek, Home/End to jump to start or end. Hold shift to jump forward or backward.

0:00 | 27:22

आजको अंकमा बेनेडिक्ट एन्डरसनद्वारा लेखिएको पुस्तक "इम्याजिन्ड कम्युनिटिज्" को बारेमा सधैँ झैँ हरि शर्माले चर्चा गर्दै हुनुहुन्छ। 

यो पुस्तकले राष्ट्रको उत्पत्ति, विस्तार र सामाजिक तथा सांस्कृतिक तवरले कसरी राष्ट्रहरूको निर्माण भयो भन्नेबारे महत्त्वपूर्ण बहसलाई अगाडि बढाएको छ। यो पडकास्ट २०२० मार्चमै रेकर्ड गरिएको हो जुन अहिले पुन: प्रसारण हुँदैछ।

"इम्याजिन्ड कम्युनिटिज्" ले भाषा, सञ्चार र मुद्रणका माध्यमबाट कसरी कल्पित समुदायहरू निर्माण हुन्छन् भन्ने विषयमा प्रकाश पार्छ। यो पुस्तकले राष्ट्रवादको इतिहास, विचारधारा र यसको प्रभावलाई एकदमै स्पष्ट रूपमा विश्लेषण गरेको छ। अब हरि शर्माबाट पुस्तकका प्रमुख बुँदाहरूको विस्तृत चर्चा सुन्नुस्।

भर्खर तपाईंले बेनेडिक्ट एन्डरसनको "इम्याजिन्ड कम्युनिटिज्" पुस्तकबारे चर्चा सुन्नुभयो। कुनै पनि सुझाव वा प्रतिक्रिया दिनु छ भने हामीलाई kitabcharcha@gmail.com मा लेख्न सक्नुहुन्छ।