Kitab Charcha

DR LOK RAJ BARAL: OPPOSITIONAL POLITICS IN NEPAL

Hari Sharma Season 1 Episode 17

Use Left/Right to seek, Home/End to jump to start or end. Hold shift to jump forward or backward.

0:00 | 24:31

आजको अंकमा हरि शर्मा लोकराज बरालले लेख्नुभएको ‘Oppositional Politics in Nepal’ (अपोजिसनल पोलिटिक्स इन नेपाल) पुस्तकको चर्चा गर्दै हुनुहुन्छ।

१९७७ मा प्रकाशित यो पुस्तक नेपालको राजनीतिक प्रणालीको ऐतिहासिक पृष्ठभूमिमा आधारित छ। यसले नेपालको राजनीतिक परिदृश्यमा प्रतिपक्षी र शासकबीचको द्वन्द्व र प्रतिपक्षी शक्तिहरूले कसरी प्रजातान्त्रिक शासनका लागि नेपालमा कसरी मार्ग तयार पारे भन्ने विश्लेषण गरेको छ।