Kitab Charcha

CHANAKYA SEN: MUKHYAMANTRI

Hari Sharma Season 1 Episode 28

Use Left/Right to seek, Home/End to jump to start or end. Hold shift to jump forward or backward.

0:00 | 28:24

राजनीति केवल नीति र सिद्धान्तको खेल होइन, यो शक्ति, अवसर, र संघर्षको कथासमेत हो। नेतृत्वको नैतिकता, सत्ता टिकाइराख्ने रणनीति, र व्यक्तिगत स्वार्थले राजनीतिलाई कहाँसम्म पुर्‍याउन सक्छ?

तपाईं किताब चर्चाको २८औँ शृंखला सुन्दै हुनुहुन्छ। हामी आजबाट भारतीय लेखकहरूको चर्चित आख्यान लेखन (fictional writing) माथि आधारित विशेष शृंखला शुरू गर्दैछौँ। यस शृंखलाको पहिलो पुस्तक चाणक्य सेनद्वारा लिखित ‘मुख्यमन्त्री’ हो, जुन भारतीय राजनीतिमा देखिने सत्ता संघर्ष, अवसरवाद, र नेताहरूको महत्वाकांक्षालाई केन्द्रमा राखेर लेखिएको छ।अब सुन्नुहोस्, हरि शर्माबाट चाणक्य सेनद्वारा लिखित मुख्यमन्त्री किताबको चर्चा ।